मदन भण्डारी लोकमार्गको पूर्वी खण्डमा ८० प्रतिशत काम
रासस
कार्तिक १४, २०७६ बिहीबार
पूर्वको सुनसरीदेखि उदयपुर र सिन्धुली हेटाँैडा हुँदै राजधानी काठमाडौँ जोड्ने मदनभण्डारी लोकमार्गअन्तर्गत सुनसरीको चतरादेखि सिन्धुलीको भिमानसम्मको पूर्वी खण्डमा ८० प्रतिशत सडक निर्माण भएको छ ।