‘दुई ठूला देशबीच सम्बन्ध सुदृढ गर्न सरकार सफल’
गोरखापत्र अनलाइन ,
कार्तिक ८, २०७६ शुक्रबार
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई ठूला छिमेकी देशबीच सम्बन्ध सुदृढ गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सफल भएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)तनहँुले बडादशैँ, तिहार, नेपाल संवत्, छठ, बकरइदलगायत चाडपर्वका अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेकपाले अङ्गिकार गरेको सन्तुलित परराष्ट्रनीतिले दुई ठूला मुलुकबीच सुदृढ...