जानकी मन्दिरको सूचीकरणका लागि सीमाङ्कनको थालनी
विश्व सम्पदाको सम्भाव्य सूचीमा रहेको जानकी मन्दिरलाई सूचीकृत गराउने सन्दर्भमा आगामी छ महीनाभित्र क्षेत्र सीमाङ्कन गर्ने प्रक्रियाको थालनी गरिने भएको छ ।
विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षा : मुख्यमन्त्री राई
प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालयद्वारा जडित सिसिटिभी क्यामेरा आज शुभारम्भ गर्दै उहाँले सुरक्षा निकायलाई नमूनाका रुपमा अघि बढाउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पेस्तोलसहित दुई जना पक्राउ
सर्लाहीको ईश्वरपुर नगरपालिका–११, बेला गाउँबाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सोही ठाउँका २७ वर्षीय रञ्जित राय र ३२ वर्षीय उमेश साहलाई हतियारसहित प्रहरीले पक्राउ गरेको हो ।
विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश
जिल्ला अदालत इलामले उहाँलाई रु एक लाख ५५ हजार धरौटी माग गरेको थियो ।
भीमफेदीमा इन्जिनियरिङ पढाइ हुने
मकवानपुरको पुरानो सदरमुकाम भीमफेदीमा रहेको विसं २००४ मा स्थापित देशकै पुरानोमध्येको महेन्द्र माविमा तीनवर्षे ‘डिप्लोमा इन सिभिल इन्जिनीयरिङ’ कक्षा सञ्चालन हुने भएको छ ।