पूर्वबाट प्रकाशन हुन लागेकोमा खुशी, गोरखापत्र गोरखापत्र नै रहनु पर्ने माग
गोरखापत्र अनलाइन ,
आश्विन २, २०७६ बिहीबार
मुलुककै सबभन्दा पुरानो राष्ट्रिय दैनिक गोरखापत्रको प्रदेश १ को राजधानी विराटनगरबाट पूर्वक्षेत्र प्रकाशन शुरु गर्न लागेको अवसरमा बुधबार स्थानीय बुद्धिजीवीसँग अन्तक्र्रिया गरेको छ ।