सस्तो नास्ता र पहिचान बन्दै पूर्वी तराईको भक्का
गोरखापत्र अनलाइन ,
भाद्र २३, २०७६ सोमबार
पाको दमक नपा ६ निवासी रम्बा राजवंशी बिहान प्रत्येक दिन ४.०० वजे नै उठ्ने गर्नुहुन्छ । जुरुक्क उठ्यो सानो माटोको भाँडो, केही पानीका बोतल, टमाटर र धनियाँ मिसाएका तिखो अचार र शुद्ध चामलको पिठो बोकेर चोकमा निश्कनुहुन्छ ।