बर्षौं भयो सास्ती भोगेको हालत उस्तै
गोरखापत्र अनलाइन ,
भाद्र ९, २०७६ सोमबार
जिल्लाको जेठो खाँदबारी नगरपालिकामा पर्ने मानेभञ्ज्याङ हेलुवाबेशी सडक हिलाम्य भएपछि आवतजावतमा हैरानी भोग्नु परेको बर्षांै भयो । तर अहिलेसम्म सडक स्तर बृद्धिको कामले भने निकाश पाएको छैन