विश्व शरणार्थी दिवसमा नेपालमा रोहिङ्ग्या जीवन (फाेटाे फिचर)
गोरखापत्र अनलाइन ,
असार ६, २०७७ शनिबार
आज जुन २० तारिख, विश्व शरणार्थी दिवस । विश्वभर शरणार्थीहरू पक्षमा विभिन्न प्रकारका कार्यक्रमहरू भएका छन् ।
संयुक्त राष्ट्र सङ्घका अनुसार विश्वमा हरेक एक मिनेटमा २० जना विभिन्न कारणले शरणार्थी हुने गरेका छन् ।
सन् २०१७ मा दुई करोड ४० लाख रहेको शरणार्थीहरू बढेर सन् २०१८ मा दुई करोड ५९ लाख पुगेको विश्व बैङ्कको तथ्याङ्कमा रहेको छ ।
म्यान्मा, अफगानिस्तान, सिरिया, सुडान, दक्षिणी सुडान र सोमालियामा अत्यधिक मात्रामा त्यहाँका...