रेस्टुरेन्टमा बसेर खान पाइन्न, त्रासले जनजीवन असहज बन्दै
गोरखापत्र अनलाइन ,
चैत्र २४, २०७६ सोमबार
मेरो घर कैलाली हो । म अमेरिकाको टेक्सास राज्यमा बिगत ३ बर्षदेखि बस्दै आएको छु । अमाजोन कम्पनीमा काम गर्दै आएको छु ।
विश्वमा फैलिदै गएको कोरोना भाइरसको संक्रमणको असर अमेरिकामा पनि परेको छ । अमेरिकाको विभिन्न राज्यमा संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ ।