लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
फाल्गुन १८, २०७८ बुधबार
भ्रष्टाचार नियन्त्रण नहुनुका कारण
१. लगानीमैत्री वातावरणका लागि आवश्यक पर्ने तìव के के हुन् ? लेख्नुहोस् ।
लगानी भनेको पुँजी वृद्धि तथा विस्तार गर्ने कार्य हो । यसमा श्रम, सीप, प्रविधिको पनि प्रयोग तथा विस्तार हुन्छ । लगानी स्वदेशी तथा विदेशी दुवै हुने भएकाले दुवै लगानीका लागि मुलुकमा समष्टिगत आर्थिक स्थायित्व, सुरक्षा तथा सुशासनलगायतका तìवको आवश्यकता पर्छ । यसले लगानीमैत्री वातावरण तयार गर्नमा मद्दत गर्छ । समग्रमा...