प्रतिराेध नगरी चुप लागेकाे भन्दै युक्रेनी राष्ट्रपतिद्वारा अमेरिकी गठबन्धनकाे आलोचना
गोरखापत्र अनलाइन
फाल्गुन १३, २०७८ शुक्रबार
युक्रेनी राष्ट्रपति भ्लोडोमिर जेलेन्सकीले न्याटो गठबन्धनले प्रतिराेध नगरी टाढा बसेर रुसी आक्रमण हरिरहेको भन्दै आलोचना गर्नुभएको छ ।एकपछि अर्काे भिडियो सन्देशमा उहाँले रुसी आक्रमणको प्रत्याक्रमण गर्नुसाटो न्याटो गठबन्धन टुलुटुल हेरेको टिप्पणी गर्नुहुँदै उहाँले रुसी आक्रमणको प्रतिरोध गर्न आह्वान गर्नुभएको हो ।