logo
२०८१ बैशाख १५ शनिवार

पर्यटकको पर्खाइमा नाम्चे बजार (फोटो फिचर)

फोटो फिचर |
पर्यटन |


2022-02-25-58603
तस्बिर : सागर बस्नेत


काठमाडौं, फागनु १२ गते । खुम्बु क्षेत्रकाे मुख्य बजार मानिने नाम्चे अहिले सुनसान छ । सगरमाथा आधार शिविर र सगरमाथा आरोहणका लागि पर्यटक आउने सिजन सुरु नभएकाले अहिले नाम्चे बजारका होटल रेस्टुरेन्ट खाली छन् । करिब ३४४० मिटरको उचाइमा रहेको यस बजार एकदमै रमणीय क्षेत्र हो ।

काठमाडौंको ठमेल र पोखरामा जस्तै रात्रिकालीन बजार, पब, लन्जहरु चल्ने गर्दछन् । पर्यटक सिजनमा ठमेल जस्तै गुल्जार रहने नाम्चेमा कोरोनाका कारण नेपाल आउने पर्यटक घटेसँगै त्यसको पनि प्रभाव परेको छ । फोटो पत्रकार सागर बस्नेतले तयार गर्नुभएको फोटो स्टाेरी...