जिल्ला आयुर्वेद कार्यालयले आयुर्वेदिक सेनिटाईजर उत्पादन शुरु ग-याे
गोरखापत्र अनलाइन
भाद्र २८, २०७७ आईतवार
जिल्ला आयुर्वेद कार्यालय तनहँुले स्थानीय जडिबुटीको प्रयोग गरी सेनिटाईजर उत्पादन शुरु गरेको छ । ‘कुनै हानी नगर्ने सेनिटाईजर उत्पादन शुरु गरेका छांै, स्थानीय जडिबुटीको महत्वलाई उजागर गर्ने उद्देश्य रहेको छ ।’ केन्द्रका अध्यक्ष देवीबहादुर बस्नेतले बताउनुभयो ।
तुलसी, तितेपाती, निम, लसुन, घिउकुमारी, फिटकिरी र कागती घाँस गरी सात वटा घाँसको प्रयोग गरेर आयुर्वेदिक औषधीयुक्त सेनिटाईजर बनाईएको केन्द्रका कार्यालय प्रमुख...