सवारी दुर्घटनाबाटै १७ दिनमा दोलखाका १८ जनाको मृत्यु, ६३ घाइते
पछिल्लो समय दोलखाबाट राजधानी तथा छिमेकी जिल्ला जाने सवारीसाधनहरु दुर्घटनामा पर्न थालेसंगै ज्यान गुमाउने र घाइतेको संख्या बढेको छ ।
नवनियुक्त मन्त्रीहरुले लिए सपथ
नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ लिनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त छ मन्त्री र तीन जना राज्यमन्त्रीले सपथ लिनु भएको हो ।
सुनको भाउ घट्यो
निरन्तर रुपमा उकालो लागेको सुनको मूल्य साताको पाँचौ दिन बिहीबार आईपुग्दा घटेको छ ।
मौरीले टोकेर बालकको मृत्यु, पाँच जना घाइते
सर्लाहीको मलङ्गवा नगरपालिका–७, सानो मुसैलीमा मौरीले टोकेर एक बालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
अध्ययन र रोजगारीका लागि विदेश गइरहनुपर्दैन - सहउपकुलपति स्टिले
बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयका सहउपकुलपति टिम स्टिलेले अध्ययन र रोजगारीका लागि विदेश गइरहनु नपर्ने बताउनुभएको छ ।
तस्बिरमा मन नै लोभ्याउने तिलिचो ताल क्षेत्र
विश्वमै सबैभन्दा बढी उचाइमा रहेको ताल मध्येको तिलिचो तालमा अहिले विदेशी तथा नेपाली पर्यटकको भीड लाग्ने गरेको छ ।
घु्स सहित समातिए नायब सुब्बा
मालपोत कार्यालय काभ्रेमा कार्यरत नायब सुब्बा रोसकाजी जस्पाउलाई सेवाग्राहीसँग घुस लिदै गर्दा अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।
मेलामा गएका वडाअध्यक्ष मृत फेला
पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष राजबहादुर चन्द मृत फेला पर्नु भएको छ ।
आज पनि बढ्यो सुनको भाउ
सुनको मूल्य उकालो लाग्ने क्रमले बुधबार समेत निरन्तरता पाएको छ
अस्पताललाई नगरपालिकाले उपलब्ध गरायो डाक्टर
केही समययता चिकित्सकविहीन बनेको सोलुखुम्बुको एक मात्र सरकारी अस्पताल फाप्लुमा सोलुदूधकुण्ड नगरपालिकाले चिकित्सकको व्यवस्था गरेको छ ।