घिउ लाने गाडीमा गड्डी भैंसी नै हिँडे, गोठ रित्तै
गोरखापत्र अनलाइन
मंसिर ३, २०७६ मंगलवार
भैंसी पालनका लागि प्रसिद्ध मानिएको बैतडी लगायत सुदूर पहाडका रैथाने जातका गड्डी भैंसी तस्करहरुले गाडीमा चढाएर मासु प्रयोजनका लागि सहरतिर हिँडालेपछि भैंसी गोठ रित्तिदै गएका छन् ।