केन्द्रीय बैङ्कको नयाँ निर्देशन : सेवामा अन्तरआबद्धता अनिवार्य
गोरखापत्र अनलाइन
माघ २२, २०७८ शनिबार
नेपाल राष्ट्र बैङ्कबाट अनुमति प्राप्त भुक्तानी प्रणाली सञ्चालक र सेवा प्रदायकबाट सञ्चालित साना मूल्यका भुक्तानी उपकरण तथा सेवाजस्तै मोबाइल बैङ्किङ, मोबाइल वालेट, क्यूआर कोडलगायतका सेवामा अन्तरआबद्धता अनिवार्य हुने भएको छ ।