नेपालमा लगानी गर्न यूएईका लगानीकर्तालाई आग्रह
गोरखापत्र अनलाइन
आश्विन २, २०७८ शनिबार
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संयुुक्त अरब इमिरेट्स (यूएई)का लगानीकर्तालाई नेपालको ऊर्जा, कृषि तथा पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
मन्त्री भुसालसँग शिष्टाचार भेटका लागि शुक्रबार मन्त्रालय पुग्नुभएका नेपालका लागि यूएईका राजदूत सईद हम्दन अल न्वावीलाई नेपाल लगानीका लागि आकर्षक गन्तव्य रहेको सन्देश लगानीकर्तामाझ पु¥याउन आग्रह गर्नु भएको हो । भेटका क्रममा मन्त्री भुसालले नेपालमा...