बाँकेमा १३ करोडमा अत्याधुनिक प्रविधिको कुखुरापालन शुरु
गोरखापत्र अनलाइन
आश्विन २, २०७८ शनिबार
पश्चिम नेपालमै कुखुराको मासुको माग बढ्दै गएपछि बाँकेमा पहिलो पटक ठुलो लगानीमा आधुनिक प्रविधिको प्रयोग गरी बोइलर कुखुरा पालन सुरु गरिएको छ ।नेपालगञ्ज उपमहानगरपालिका वडा नं २१ तेलनपुर्वामा रजा ग्रुप प्रालिले १३ करोड बढी लगानी लगाएर अत्याधुनिक खोरहरु निर्माण गरी बोइलर कुखुरा पालन शुरु गरेको हो । रजा ग्रुप प्रालिका सञ्चालक मुख्तार राईका अनुसार ७५ हजार कुखुरा एकै लटमा पाल्न सक्नेगरी पाँच वटा अत्याधुनिक खोरको निर्माण...