अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउँछौँ : गभर्नर
गोरखापत्र अनलाइन
असार १२, २०७८ शनिबार
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई चलायमान बनाउने गरी आगामी मौद्रिक नीति ल्याउन लागेको बताउनुभएको छ । नेपाल व्यवस्थापन सङ्घ (म्यान)ले आगामी आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैङ्कलाई सुझाव दिन शुक्रबार आयोजना गरेको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “उद्योग र उद्यमी नरहेमा बैङ्क चल्दैन । त्यसैले आगामी मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने...