कोरोना कहरले सिकायो जीविकोपार्जनमा सहज हुने व्यवसाय
गोरखापत्र अनलाइन
असार १४, २०७८ सोमबार
बाजुराका अधिकांश युवा पछिल्लो समयमा व्यावसायिक खेतीमा लागेका छन् । कोरोना महामारीका कारण छिमेकी मुलुक भारतको रोजगारीबाट गाउँघर फर्केका युवा कृषिमा जुट्न थालेका हुन् ।
उनीहरू परम्परागत खेतीभन्दा पनि प्याज, लसुन, आलु, काउली, बन्दा, मूला, रायो, खुर्सानी, टमाटरलगायतका नगदे बाली उत्पादनमा लागेका हुन् । कोरोनाका कारण रोजगारी गुमाएर फर्की व्यावसायिक कृषिमा लागिरहेको खप्तड छेडेदह गाउँपालिका–४ का अगुवा कृषक तुलबहादुरले...