गोरखा नगरपालिकाद्वारा १ अर्ब ५ करोडको बजेट सार्वजनिक
रासस
असार १०, २०७८ बिहीबार
गोरखा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट एवं नीति तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले आगामी आर्थिक वर्षका लागि कूल रु एक अर्ब ५ करोड १ लाख २२ हजार ७३५ को बजेट सार्वजनिक गर्नुभएको हो ।
नगरपालिकाले सार्वजनिक गरेको बजेटअन्र्तगत नेपाल सरकारबाट वित्तिय अनुदान समानीकरणबाट प्राप्त भएको रु २३ करोड ४९ लाख, सशर्त अनुदानबाट प्राप्त रु ३३ करोड ४६ लाख, राजस्व बाँडफाँडबाट...