चार हजार रोपनीमा ‘मल्चिङ प्लाष्टिक’मा अकबरे खेती, उत्पादन बढ्यो
गोरखापत्र अनलाइन
चैत्र ४, २०७८ शुक्रबार
पाँचथरको फाल्गुनन्द गाउँपालिका–४, चिलिङ्देनका किसानले व्यापकले ‘मल्चिङ प्लाष्टिक’मा अकबरे खोर्सानीको खेती गर्ने गरेका छन् । परम्परागत जटिल खेती प्रणालीभन्दा धेरै सहज हुने थाहा पाएपछि यो आधुनिक प्रविधिको प्रयोगतर्फ किसानको आकर्षण पनि बढ्दो छ ।