विद्युतीय सवारीमा लगानीकर्ता उत्साहित
गोरखापत्र अनलाइन
जेष्ठ ३०, २०७८ आईतवार
आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई अन्तःशुल्क खारेज र कर छुट गरेपछि व्यवसायीहरू लगानी गर्न उत्साहित भएका छन् । अन्तःशुल्क खारेजसँगै, अनुदानको व्यवस्था पनि हुने भएपछि सार्वजनिक तथा निजी विद्युतीय सवारी साधनको वृद्धि हुने दाबी व्यवसायीको छ ।
विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भन्नुभयो, “यसपालि विद्युतीय सवारी साधनमा निकै सहज हुनेगरी...