व्यापार घाटा चुलियोः एक खर्बको निर्यात, १० खर्बको आयात
रासस
फाल्गुन २७, २०७८ शुक्रबार
मुलुकको व्यापार घाटाले नेटो काटेको छ। आयातमा भएको उल्लेख्य वृद्धिका कारण व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको छ। चालु आवको सात महिनामा कूल वस्तु व्यापारघाटा ३८.४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष त्यस्तो व्यापार घाटा ०.७ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा निर्यात आयात अनुपात ११.५ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७ प्रतिशत छ।
यस्तै, समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी...