मोटर भेहिकल सम्झौता कार्यान्वयन गर्ने सहमति
गोरखापत्र अनलाइन
फाल्गुन २६, २०७८ बिहीबार
सदस्य राष्ट्रबीच सहजै व्यापार तथा यात्रु आवतजावत गर्न सकिने मोटर भेहिकल सम्झौता(एमभीए) कार्यान्वयन गर्न नेपाल, भारत र बङ्गलादेश समझदारीमा पुगेका छन् । भारतमा दुई दिनसम्म चलेको तीन देशका प्रतिनिधिबीचको छलफल सम्झौता कार्यान्वयन गर्ने सहमतिमा टुङ्गिएको हो । बङ्गलादेश, भुटान, भारत र नेपाल सदस्य राष्ट्र रहेको बीबीआईएन एमभीएमा भुटानले भने सहभागिता जनाएको छैन । सम्झौता कार्यान्वयनमा पर्यावरणीय र सुरक्षा कारण देखाएको...