बालबालिकाका लागि वरदान बन्दै बालविकास केन्द्र
गोरखापत्र अनलाइन
आश्विन २१, २०७८ बिहीबार
‘लहलह धानको बाला झुल्यो, सरसर चिसो बतास चल्यो, सुनको खेतमा चरी लुक्यो, शरदको घाममा बाला झुल्यो, दशैँ चाड आइसक्यो, दशैँ चाड आइसक्यो, मादल डम्फुले गाउँ घन्क्यो मादल डम्फुले गाउँ घन्क्यो...।