विश्व शिक्षक दिवस : शिक्षणमा सूचना प्रविधिको प्रयोगमा जोड
गोरखापत्र अनलाइन
आश्विन २०, २०७८ बुधबार
विश्व शिक्षक दिवसका अवसरमा सूचना तथा सञ्चार प्रविधिको उपयोगसहित शिक्षण क्रियाकलापमा शिक्षकको भूमिकाबारे छलफल गर्दै नेपालमा पनि दिवस मनाइएको छ ।
महिला शिक्षक समाज केन्द्रीय समितिको आयोजना तथा युनेस्को काठमाडौँको प्राविधिक सहयोगमा भर्चुअलरूपमा मंगलबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले शिक्षकको सूचना तथा सञ्चार प्रविधि सीप र शिक्षा क्षेत्रमा सूचना तथा...