विद्यालय खुल्यो, शिक्षक आउँदैनन्
गोरखापत्र अनलाइन
आश्विन १५, २०७८ शुक्रबार
कोरोना जोखिममा झण्डै दुई शैक्षिकसत्र बन्द भएका बिद्यालय बल्लतल्ल गत भदौ १ गतेवाट सञ्चालनमा आयो । जिल्ला प्रशासन कार्यालय कालीकोटले आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर बिद्यालय खोल्न निर्देशन दियो । विद्यालय जान नपाएका विद्यार्थी खुशी हुँदै बिद्यालय जान थाले, तर विद्यालयमा शिक्षक नआउँदा विद्यार्थी निराश छन् ।