ग्रामीण क्षेत्रमा गर्भपतन गराउने औषधि खुलेयाम बिक्री हुँदै
गोरखापत्र अनलाइन
चैत्र ८, २०७८ मंगलवार
बारा जिल्लाको ग्रामीण क्षेत्रमा गर्भपतन गराउन प्रयोग गरिने औषधि अनियन्त्रित रुपमा बिक्री वितरण भइरहेको छ ।
सूचीकृत स्वास्थ्य संस्थाले तालिम प्राप्त चिकित्सकको स्वीकृतिमा मात्रै गर्भपतनका औषधि बिक्री–वितरण गर्न पाउने नियम रहेता पनि बारा जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश औषधि पसलहरुले खुलेयाम रुपमा बिक्री वितरण गर्ने गरेका छन् ।
कलैया, जितपुर, सिमरा, निजगढ, सिम्रौनगढ, कोल्हवी, बरियारपुर, गञ्जभवानीपुरलगायतको...