गर्मी सुरु भयो, सरुवा रोगबाट जोगिने यस्ता छन् उपाय
सिर्जना खत्री
चैत्र १२, २०७८ शनिबार
गर्मी मौसम सुरु भएसँगै विभिन्न संक्रमणजन्य रोगको संक्रमण देखिन थालेको छ । जाडो मौसममा भन्दा गर्मीमा संक्रमणजन्य रोगहरु बढी फैलिने चिकित्सक बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार नेपालमा गर्मी, प्रि–मनसुन र मनसुनमा मलेरिया, कालाजार, डेंगु, एक्युट ग्यास्ट्रोएन्टेराइटिस, हैजा र सिभियर एक्युट रेस्पिरेटरी इन्फेक्सन र अन्य महामारीको सम्भावित रोगमा आन्द्राको ज्वरो, लेप्टोस्पाइरोसिस,...