जोखिम कायमै, ९० प्रतिशतलाई खोप नलगाएसम्म ढुक्क हुन सकिँदैन
विष्णु पाण्डेय
आश्विन ८, २०७८ शुक्रबार
नेपाालमा पछिल्लो समय कोरोना भाइरसको डेल्टा भेरियन्ट सक्रिय छ । यो भेरियन्ट छिटो सङ्क्रामक हुने भएकाले यसलाई भेरियन्ट अफ कन्सर्न नाम दिइएको छ । भेरियन्ट अफ कन्सर्नमा योसँगै अल्फा, बिटा, गामा भेरियन्ट पनि छन् ।