नेपालमा हुने अन्धोपनमध्ये पाँच प्रतिशत जलबिन्दुबाट हुने गर्छ
गोरखापत्र अनलाइन
फाल्गुन २५, २०७८ बुधबार
विश्वभरमै दृष्टिविहीन गराउने प्रमुख रोगमध्ये यो दोस्राेमा पर्दछ । आँखाको गेडीभित्र मध्यभागमा एक प्रकारको पानी जस्तो तरल पदार्थ (एक्युस ह्युमर) उत्पन्न भइरहन्छ । यदि एकयुसको उत्पादन मात्रा बढी भयो वा प्रवाह तथा निकास मार्गमा कुनै अवरोध भएका निकास हुन नसकेको तरल पर्दाथ आँखाको गेडी भित्र नै थुनिएर आँखा भित्रको चापमा वृद्धि भएर जलबिन्दु रोग लाग्ने तिलगंगा आँखा प्रतिष्ठानको जलबिन्दु युनिटका प्रमुुख तथा जलविन्दु विशेषज्ञ...