कोरोना निको हुने बढे, सक्रिय सङ्क्रमित संख्या घट्दै
गोरखापत्र अनलाइन
मंसिर १८, २०७७ बिहीबार
दशै, तिहार र छट जस्ता ठूला चाड पर्वमा मानिको ओहोर दोहोर र चहलपहल बढे पछि यसले देशमा भयावह स्थिति आउने धेरैले अनुमान गरेका थिए । तर अबस्था त्यस्तो देखिएन । तथ्याङ्कले देशका सातै प्रदेशमा सक्रिय सङ्क्रमितको संख्या घट्दै गएको देखाएको छ । त्यस्तै निको हुने दर पनि बढेको छ ।
कुनै समय कोरोनाको हटस्पटको रुपमा विकास भएको प्रदेश नं १ ले कोरोना संक्रमण नियन्त्रणमा निक्कै सकारात्मक भुमिका खेलेको छ । प्रदेश नंम्बर १ मा २७ हजार...