भाइरसबाट ९३.९८ प्रतिशत निकाे, एकहजार १४ सङ्क्रमित थपिए
गोरखापत्र अनलाइन
मंसिर २२, २०७७ सोमबार
नेपालमा केही दिनदेखि सङ्क्रमित निको हुने दर बढेकाे छ । काेराेना भाइरसबाट ९३.९८ प्रतिशत निकाे भएका छन् । पछिल्लाे चाैबीस चौबीस घण्टामा एक हजार ६२८ जना सङ्क्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित निको भएकाे जनाएका हुन् ।
हालसम्म दुई लाख २७ हजार ४२२ जना सङ्क्रमित निको भइसकेका छन् ।
यस्तै, पछिल्लो २४ घण्टामा एक...