पीसीआर परीक्षणमा बढी शुल्क असुल्ने आठ नीजि अस्पताललाई २४ घण्टे चेताबनी
गोरखापत्र अनलाइन
आश्विन १४, २०७७ बुधबार
प्रवक्ता डा. गौतमले भन्नुभयो, “हयाम्स अस्पताल, नेपाल मेडिसीटि, स्टार ल्याब सानेपा, बी एन्ड बी अस्पताल, डीकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर सिनामंगल, सेन्ट्रल डायोग्नोष्टिक ल्याबरेटरी एण्ड रिसर्च सेन्टर–कमलपोखरी, सूर्या हेल्थकेयरले तोकिएको भन्दा बढी शुल्क लिएर प्रतिवेदन प्राप्त भएको छ ।”