तीन दिनदेखि संक्रमण ओरालो , साेमबार उच्च ४८.६ प्रतिशत
सिर्जना खत्री
माघ १३, २०७८ बिहीबार
नोभेम्बरको अन्तिममा दक्षिण अफ्रिकामा पहिलो पटक भेटिएको कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ नेपाल लगायत विश्वका विभिन्न देशमा तीव्र गतिमा फैलिरहेको छ । यो भेरिएन्टलाई विश्व स्वास्थ्य संगठनले भेरियन्ट अफ कन्सर्न भनेर घोषण गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पुस १९ गते पहिलो पटक ओमिक्रोन भेरिएन्ट पुष्टि भएको थियो । मन्त्रालयले नेपालमा पछिल्लो केही दिनयता पुष्टि भएका संक्रमितमध्ये...