काठमाडौं उपत्यकामा मात्रै ८७६ जनामा कोरोना संक्रमण
गोरखापत्र अनलाइन
पुष २६, २०७८ सोमबार
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पीसीआर परीक्षण विधि र र एन्टिजेन परीक्षण विधिबाट देशभरमामा एक हजार ४४६ जनामा कोरोना पृष्टि भएको छ ।
मन्त्रालयको तथयांक हेर्दा काठमाडौं उपत्यकामा मात्रै ६०.५८ प्रतिशत संक्रमित पृष्टि भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा भक्तपुरमा ६५, ललितपुरमा १३६ काठमाडौंमा ६७५ जनामा संक्रमण...