२४ घण्टामा उपत्यकामा थपिए ६१५ संक्रमित
गोरखापत्र अनलाइन
पुष २५, २०७८ आइतवार
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्रका अनुसार २४ घण्टामा भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौंमा ४९१ जनामा संक्रमण पुष्टि भएको हो। आइतबार ४९१ जनामा संक्रमण पुष्टि भएसँगै काठमाडौं जिल्लामा मात्र अहिलेसम्म २ लाख ५७ हजार ७८७ जनामा कोरोना पृष्टि भएको छ। जसमा २ लाख ५३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन्। मृत्यु हुनेको संख्या २२ सय २४१...