इजरायलमा संयुक्त सरकारको गठन, बिहीबार शपथ लिने
सरकारमा ३२ सदस्य रहने गरी लिकुद पार्टी र अर्को गठबन्धन दल ब्लु एण्ड ह्वाइट पार्टीबीच सहमति बनेको बताइएको छ । सरकारका मन्त्रीहरूको नाम भने सार्वजनिक गरिएको छैन ।
भारतमा रेलसेवा सञ्चालनका लागि अनलाइन बुकिङ सुरु
कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिनाअघि रेलवे बन्द गरेको थियो । उक्त रेलसेवामध्ये राजधानी नयाँ दिल्लीमा भने मङ्गलबारदेखि पुनः सञ्चालन हुने भएको हो ।
लकडाउन खुकुलो भएपछि जर्मनीमा सङ्क्रमण बढ्यो
जर्मनीको रोग तथा नियन्त्रण केन्द्र, द रोबर्ट कोच इन्स्टिच्युटका अनुसार यसअघि एक मापन गरिएको सङ्क्रमण वृद्धिदर हाल १.१३ पुगेकाे हो ।
काेराेनाका कारण विश्वकै दोस्रो पुरानो विमान सेवा एभियान्सा ‘टाट पल्टियो’
“आफ्नो एक शताब्दीको इतिहासमा एभियान्सा सबैभन्दा ठूलो चुनौती र सङ्कटको सामना गर्दैछ ।”– कम्पनीका प्रमुख कार्यकारी अधिकृत आन्को भान डर वर्फले बताउनुभएको छ ।
इरानी मिसाइल परीक्षणमा एक दर्जन नाविकको मृत्यु
स्ट्रैट अफ हरमज नजिक आइतबार उक्त घटना भएको हो ।