भारतको मध्यप्रदेशमा राजनीतिक संकट, मुख्यमन्त्रीले दिए राजीनामा
राज्यमा सत्तारुढ भारतीय राष्ट्रिय काङ्ग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो ।
के खाए कोरोना सर्दैन् ?-भ्रम र यथार्थ !
अमिलो खाँदा कोरोना भाइरसको संक्रमण सर्ने जोखिम न्यून हुने सुझाब सामाजिक सञ्जालमा चारैतिर फैलिएको छ । तर उक्त सुझाब पनि गलत र काम नलाग्ने रहेको जनाइएको छ ।
मृतक दश हजार नाघ्यो, इटाली सबैभन्दा बढी प्रभावित
यसअघि कोभिड–१९ को संक्रमणले सबैभन्दा बढी चीनमा मृत्यु भएको थियो । इटालीमा बिहिबारसम्म तीन हजार चारसय पाँचजनाको मृत्यु भएको छ ।
भारतमा निर्भया बलात्कारका दोषि चार जनालाई फाँसी दिइयो
सन् २०१२ मा निर्भयाको सामूहिक बलात्कारमा संलग्न चार जना दोषिलाई शुक्रबार भारतमा फाँसीको साजयँ दिइएको छ । सात वर्ष लामो कानुनी सुनुवाइ पछि उनीहरूलाई विहान ५ः३० बजे झुण्डाएर फाँसी दिइएको भारतीय समाचार संस्था पिटीआईले जनाएको छ ।
भारतमा कोभिड–१९ सामनाको तयारी, एकदिनका लागि ‘जनता कर्फ्यु’
समाचार संस्था प्रेस ट्रष्ट अफ इन्डियाका अनुसार मार्च २२ देखि एक साताका लागि अन्तर्राष्ट्रिय विमानलाई भारतमा अवतरण गर्न रोक लगाइएको छ ।