कोरोनासँगै कालोढुसीको आँखामा सङ्क्रमण देखिन थालेको छ, सजग हुनुपर्छ
गोरखापत्र अनलाइन
जेष्ठ ८, २०७८ शनिबार
नयाँ भेरियन्टको कोरोनाभाइरस (कोभिड–१९) भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतनाक कालो ढुसीको सङ्क्रमण नेपालमा पनि देखा पर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले केही दिन पहलिो नेपालमा पनि फाट्टफुट्ट न्यूकोर्माइकोसिस देखिएको बताउनुभएको छ ।