नौबिसे–नागढुङ्गा सडक मर्मत गर्न कठिन
गोरखापत्र अनलाइन ,
आश्विन १२, २०७६ आईतवार
सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाइने गुनासो उहाँको छ । १० मिनेट सडक रोक्दा तीन किलोमिटरसम्म सडक जाम हुने गरेको अधिकारी बताउनुहुन्छ । सो क्षेत्रमा ६ देखि ७ मिटर मात्र सडक चौडा रहेको छ । सोही सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन् ।