उखुको बक्यौता पाएको भए आन्दोलन गर्ने रहर थिएन
गोरखापत्र अनलाइन
श्रावण १८, २०७८ सोमबार
मंसिर अन्तिम साता, काठमाडौं उपत्यकाको तापक्रम माइनस तिर ओरालो लाग्दै थियो । यहि माइनस तापक्रममा आफूले बेचेको उखुको भुक्तानी पाइन्छ कि भन्ने आशा लिएर सर्लाहीबाट नारायण राय यादव काठमाडौं आइपुग्नुभयो । तर, बिडम्बना उखु बेचेको बक्यौता रकम हातमा पर्न नपाउँदै आन्दोलनकै क्रममा उहाँको देहबसान भयो ।
उखु बेचेको बक्यौता उठान आन्दोलनका लागि काठमाडौं आउनुभएको यादवको पुस १४ गते उपचारका क्रममा मृत्यु भयो । उहाँले सर्लाहीको...