मर्मत तथा नयाँ पाइपलाइनको काम हुँदै (फोटो फिचरसहित)
मुकुन्द गैरे
जेष्ठ ६, २०७८ बिहीबार
जारी निषेधाज्ञामा पनि मेलम्चीको नयाँ पाइपलाइनको काम भइरहेको छ । स्वास्थ्य मापदण्ड पालना गरि काठमाडौं उपत्यकामा धमाधम पानी परिक्षण र नयाँ पाइप विछयाउने, घरघरमा मिटर राख्ने काम भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।
काठमाडौं, र ललितपुरका रिङरोड क्षेत्रमा पाइपको परीक्षण र मिटर जडान देखि पाइप बिछयाउने काम पनि एकैसाथ भइरहेको आयोजना निर्देशनालयका उपनिर्देशक उज्वल प्रजापतिले...