भारतको हरियाणाबाट साइकलमै १५औं दिनमा सप्तरी आइपुगे , अहिले क्वारेन्टाइनमा
गोरखापत्र अनलाइन ,
चैत्र २१, २०७६ शुक्रबार
भारतको विभिन्न स्थानमा आयोजित जमात तथा मजदूरीमा रहेकाहरु लुकिछिपी घर फर्किने क्रमसँगै कोरोनो भाइरसको जाखिम समेत सप्तरीमा बढ्दै गएको छ ।
फर्केकाहरु कतिपय सिधै स्वास्थ्य संस्थाहरुमा जाने गरेका छन् भने कतिपय लापर्वाही गरी उनीहरुलाई गोप्य रुपमा घरमै रहेकाले कोरोनाको जोखिम बढ्दै गएको हो ।
जानीजानी लापर्वाही गरेर परिवार, समाज र सिङ्गो देशलाई नै जोखिममा पार्नुभन्दा क्वारेन्टाइनमै रहेर पूर्ण रुपमा निको भएपछि मात्र...