छोरीबुहारीलाई स्नातकसम्म निःशुल्क पढाउँदै कचनकवल गाउँपालिका
रासस
चैत्र १, २०७६ शनिबार
“शिक्षा विकासको मेरुदण्ड हो”, सो गाउँपालिका अध्यक्ष अञ्जार आलमले भन्नुभयो, “महिलालाई सक्षम एवं आत्मनिर्भर बनाउने उद्देश्यले स्नातकसम्मको निःशुल्क अध्ययनको व्यवस्था गरेका हौँ ।”