बम बिस्फोटमा संलग्न रहेकाे आशंकामा विप्लव समूहका जिल्ला सदस्य पक्राउ !
गोरखापत्र अनलाइन
फाल्गुन २८, २०७६ बुधबार
पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधीन घरलाई लक्षित गरेर विष्फोट गराएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले लमजुङ स्थायी घरभै काठमाडौं जडिबुटीको सुकुम्बासी बस्तीमा बस्ने देवीबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।