विद्यालयको दिवा खाजामा कोदो, पिँडालु र सिस्नुको साग !
गोरखापत्र अनलाइन
फाल्गुन १४, २०७६ बुधबार
दोगडाकेदार गाउँपालिकाले आइतबार अण्डा, हरियो साग, घिउ र चामल, सोमबार पुरी, आलुको तरकारी र हरियो साग, मंगलबार भिजाएको भट्मास र हरियो साग, बुधबार उसिनेको आलु वा पीँडालु र गेडागुडी, बुधबार दाल चामल र फर्सीको खिचडी, विहीबार उसिनेको मकैं, तरकारी र हरियो साग, शुक्रबार स्थानीय फलफुल र गेडागुडीको सूची तयार गरेर दिवा खाजा खुवाउन थालेको छ ।