कस्ले सुन्ने विद्यालय सहयोगीको पीडा ! ‘३३ वर्षदेखि अस्थायी’
गोरखापत्र अनलाइन ,
पुष २५, २०७६ शुक्रबार
अस्थायी शिक्षकले विभिन्न चरणमा आन्दोलन गरेर परिक्षा मार्फत आफूलाई स्थायी गराईसके । तर विद्यालय सहयोगीको पिडा भने जस्ताको तस्तै छ, अर्थात् उनीहरु वर्षौदेखी अस्थायीकै रुपमा सेवा गर्न बाध्य भएका छन् ।