पंहेलो वस्त्रमा सजिएका महिला र पुरुष लाठी लिएर काम्दै थिए
धनुषा र सिरहाको सीमामा पर्ने कमला नदीमा सोमबार रातिदेखि मानिसको चहलपहल थियो । पंहेलो वस्त्रमा सजिएका महिला र पुरुष हातमा लाठी लिएर काम्दै थिए । कोही नदिमा डुबुल्की मार्दै थिए । झ्वाट्ट हेर्दा कुनै नाटक वा भूतको चलचित्रको को सुटिङ् भए जस्तै देखिन्थ्यो ।
साइबर अपराधको नयाँ तरिका ‘इमेल फिसिङ’
सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने र अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो ।
सुदूर पश्चिममा भ्रष्टाचारका उजुरी बढे
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबद्र्धनमा अख्तियारको भूमिका विषयक आयोगको केन्द्रीय कार्यालयको अगुवाईमा सोमवार बैतडीमा आयोजित कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक भएको हो ।
बंगलादेशका राष्ट्रपतिको स्वागतमा सिंगारियो राजधानीका सडक
जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आउनुहुने भएको छ
पाटनका चौरी लिमीमा आईपुगे
चार हजार आठ सय मिटर अग्ला पाटनबाट चौरी गाईहरु हिमालपारीको गाउँ लिमीमा आई पुगेका छन् ।