सञ्चारमाध्यमले सचेत पारेका छन् : मन्त्री जम्मकट्टेल
रासस
फाल्गुन १९, २०७६ सोमबार
। वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकरामे जनताको सूचनाको हकको कसैले बेवास्ता गर्न नहुने बताउनु भएको छ । सञ्चार रजिष्ट्रार कार्यालय वाग्मती प्रदेशद्वारा आज यहाँ आयोजित ‘सूचना बैंक सञ्चालनार्थ सरोकारवालाहरु सँगको अन्तरक्रिया’ मा उहाँले सञ्चारमाध्यमले जनतालाई जागरुक, चेतनशील र सचेत पारेको जनाउनुभयो ।